तनहुँमा वाम गठबन्धन हावी

दमौली २४ मंसिर । मंसिर २१ गते सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको नतिजामा तनहुँमा वाम गठबन्धन हावी भएको छ । घोषित परिणाम अनुसार तनहुँ क्षेत्र नं २ मा वाम गठबन्धनका उम्मेदवार केदार सिग्देल विजयी भएका छन् । सिग्देलले काग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीलाई पराजित गर्दे जित … Continue reading तनहुँमा वाम गठबन्धन हावी