दमौली १२ मंसिर । आगामी मंसिर २१ गते हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा राप्रपाले तनहुँमा नेपाली काग्रेसका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

दुईपार्टीले मंगलबार दमौलीमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएका हुन् । पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार काग्रेसलाई सघाउने विषयमा काग्रेसका तर्फबाट जिल्ला सभापति बैकुण्ठ न्यौपाने र राप्रपाका तर्फबाट जिल्ला अध्यक्ष विनोद घर्तिले सहमतिमा हस्ताक्षर गरेका छन् । यो सहमति सगै काग्रेसलाई तनहुँमा केही राहत हुने भएको छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment