जनादेशको सम्मान गर

  मंसिर २१ गते सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । चुनावी नतिजा अन्तिम चरणमा आउँदै गर्दा देशव्यापी रुपमा वाम गठबन्धनका उम्मेदवारहरुले बहुमत ल्याउने स्पष्ट संकेत देखिएको छ । जुन परिणाम आफ्नो स्थापनाकाल देखि लोकतन्त्रका लागि लड्दै आएको नेपाली काग्रेसका लागि सुखद … Continue reading जनादेशको सम्मान गर