खड्कासंग गरेको बाचा पुरा गर्दे सभापति देउवा ,खड्का उपसभापतिमा मनोनित हुने पक्का

काठमाण्डौं २८साउन । नेपाली काग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्कासंग पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन अगाडि गरेको बाचा पुरा गर्ने भएका छन् । बुढालिनकण्ठ स्रोतबाट प्राप्त जानकारी अनुसार सभापति देउवाले चुनाव अगाडि गरेको बाचा अनुसार नेविसंघको महाधिवेशन लगत्तै खड्कालाई पार्टी उपसभापतिमा मनोनित गर्ने भएका छन् । देउवाले बाचा पुरा गर्ने … Continue reading खड्कासंग गरेको बाचा पुरा गर्दे सभापति देउवा ,खड्का उपसभापतिमा मनोनित हुने पक्का