के.स.भण्डारीलाई मन्त्री बनाउन खड्काको सिफारिस

काठमाण्डौं २० साउन । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं प्रभावशाली नेता खुमबहादुर खड्काले सभापति शेरवहादुर देउवा समक्ष आफ्नो खेमाबाट केन्द्रीय सदस्य शंकर भण्डारीलाई मन्त्री सिफारिस गरेका छन् । उपारकाका क्रममा दिल्लीमा रहेका खड्काले सभापति देउवालाई टेलिफोन गरी भण्डारीको नाम सिफारिस गरेका हुन् ।आफूले श्रीमतीलाई मन्त्री बनाउन सभापति देउवालाई दबाब दिएको … Continue reading के.स.भण्डारीलाई मन्त्री बनाउन खड्काको सिफारिस