काग्रेस वरिष्ठ नेता पौडेल राष्ट्रिय सभामा जाने हल्ला कि वास्तविकता ?

दमौली ६ माघ । तनहुँ क्षेत्र नं १ मा पराजय भोगेका काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलपनि राष्ट्रिय सभामा जाने तयारी गरिरहेको भन्ने चर्चा यतिखेर गृह जिल्लामा निकै चल्न थालेको छ । वरिष्ठ नेता पौडेलको विषयमा यो चर्चा चलेसगै यो हल्ला कि वास्तविकता हो भनेर यतिखेर निकै चासोका साथ हेरिन थालेको … Continue reading काग्रेस वरिष्ठ नेता पौडेल राष्ट्रिय सभामा जाने हल्ला कि वास्तविकता ?