काग्रेस प्रतिपक्षमा बसेर जनताको सेवा गर्न तयार छ —के.स. भण्डारी

दमौली २३ माघ । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी काग्रेस प्रतिपक्षमा बसेर जनताको सेवा गर्न तयार रहेको बताएका छन् । विगतमा पनि काग्रेस प्रतिपक्षमा बसेर जनताको सेवा गरेको हुँदा यसपटक प्रतिपक्षमा कुनै आपत्ति नहुने भण्डारीको भनाई रहेको छ । सो कुरा पूर्वमन्त्री भण्डारीले भानु नगरपालिका वडा नं … Continue reading काग्रेस प्रतिपक्षमा बसेर जनताको सेवा गर्न तयार छ —के.स. भण्डारी