दमौली १३ मंसिर । नेपाली काग्रेसले दमौलीमा क्षेत्र नं १ को आम सभा आयोजना गर्ने भएको छ ।

नेपाली काग्रेस तनहुँले दिएको जानकारी अनुसार आम सभा आगामी मंसिर १८ गते आयोजना गरिदैछ । आम सभालाई नेपाली काग्रेसका शीर्ष नेता र युवा नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त दिन काग्रेसले दमौलीमा आफ्नो शक्ति प्रर्दशन गर्ने समेत बुभिएको छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment