कर्मचारीहरु मतदान केन्द्र तर्फ खटिदै

  दमौली १८ मंसिर ।आगामी मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि कर्मचारीहरु मतदान केन्द्र तर्फ खटिने क्रम जारी रहेको छ। मतदान केन्द्रमा खटिएका कर्मचारीहरु मतदानका लागि आवश्यक पर्ने सामाग्री सहित त्यस तर्फ लागेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार सुरक्षाकर्मी बाहेक झण्डै … Continue reading कर्मचारीहरु मतदान केन्द्र तर्फ खटिदै