आचार्य पक्षको मत त्रिपाठीले काटेपछि महरको जित

काठमाण्डौं २ भदौं । ११ औं महाधिवेशनमा अध्यक्षको उम्मेदवार बनेका आनन्द त्रिपाठी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट उम्मेदवार बनेका मनोजमणि आचार्यको मत काटेपछि अर्का उम्मेदवार नैनसिह महर विजयी भएका छन् । पौडेल पक्षसंग असन्तुष्ट बनेका त्रिपाठीले ३ सय १०मत ल्याएको बुझिएको छ ।यद्यपी निर्वाचन समितिले भने यसको आधिकारिक पुष्टी गरिसकेको … Continue reading आचार्य पक्षको मत त्रिपाठीले काटेपछि महरको जित